उपसभामुखको राजिनामा आउँछ ः प्रवक्ता श्रेष्ठ

ठाकुरप्रसाद आचार्य/बेनी माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताउनुभएको छ । शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुँने … Continue reading उपसभामुखको राजिनामा आउँछ ः प्रवक्ता श्रेष्ठ